नेपालका पुराना दलहरूको कार्यशैली र सत्ताकेन्द्रित राजनीतिको विकल्प खोज्दै विभिन्न धारका नेता र युवाहरूको मिलनबिन्दुको रूपमा प्रगतिशील लोकतान्त्रिक पार्टी जन्मिएको हो । यो कुनै एउटा गुटको मात्र नभई, पूर्व माओवादीका वैचारिक धार, वैकल्पिक राजनीतिको जग हाल्न खोज्ने समूह र जेनजी पुस्ताकोसाझा मञ्चको रूपमा प्रस्तुत भएको छ। यस पार्टीले नेपाली माटो, हाम्रो बाटो भन्ने नाराका साथ नेपालको मौलिक समाजवाद र प्रगतिशील लोकतन्त्रलाई आफ्नो मूल मन्त्र बनाएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जस्ता अनुभवी नेताले अभिभावकको भूमिका निभाउने र ५ सदस्यीय अध्यक्ष परिषद्ले नेतृत्व सम्हाल्ने यसको संरचना नेपालको राजनीतिमा नौलो प्रयोग हो। पार्टीले परम्परागत कम्युनिस्ट जडता र उदारवादी पुँजीवादको बीचबाट प्रगतिशील समाजवादको बाटो रोजेको छ।
| जिल्ला |
जनता प्रगतिशिल पार्टी
|
|||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| सुनसरी |
|
|||||||||||||||
| उदयपुर |
|
|||||||||||||||
| सप्तरी |
|
|||||||||||||||
| सिरहा |
|
|||||||||||||||
| धनुषा |
|
|||||||||||||||
| सर्लाही |
|
|||||||||||||||
| रौतहट |
|
|||||||||||||||
| बारा |
|
|||||||||||||||
| पर्सा |
|
|||||||||||||||
| कपिलवस्तु |
|
|||||||||||||||
| रुकुम (पश्चिम) |
|
|||||||||||||||