प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ
राष्ट्रिय मुक्ति पार्टी नेपाल(एकल चुनाव चिन्ह)

राष्ट्रिय मुक्ति पार्टी नेपाल(एकल चुनाव चिन्ह)

महन्थ ठाकुर नेतृत्वको तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर नेता राजेन्द्र महतोले २०८० फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका थिए । एक वर्षसम्म अभियान चलाएका उनले २०८१ माघमा राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गरेका थिए । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावमा सहकार्य गरी एउटै चुनाव चिन्हबाट निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टी नेपालले भाग लिएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष महतो सर्लाही–२ बाट चुनाव लडेका छन् ।

उम्मेदवार जिल्ला

जम्मा निर्वाचन क्षेत्र

प्राप्त मत

जिल्ला
राष्ट्रिय मुक्ति पार्टी नेपाल(एकल चुनाव चिन्ह)
No districts found for this party